१८ असार २०८३, बिहिबार | July 2, 2026

एजाज आलमको उम्मेदवारीले मुस्लिम समुदायमा प्रतिनिधित्वको आशा जगायो

बुटवल । बुटवलका मुस्लिम अगुवाहरुले मुस्लिम समुदायबाट पनि प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूचीमा समावेश गरिएको भन्दै खुसी व्यक्त गरेका छन् । नेकपा एमालेबाट बुटवलका एजाज आलमलाई मुस्लिम क्लष्टरबाट समानुपातिक सूचीको पहिलो नम्बरमा समावेश गरिएको भन्दै खुसी व्यक्त गरेका हुन् । रुपन्देही क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र समानुपातिक उम्मेदवार एजाजको…