४ माघ २०८२, आइतबार | January 18, 2026

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । एक वडा एक पहिचान, नगर अस्पताल निर्माण,…