३० पुस २०८२, बुधबार | January 14, 2026

भिमादको मेयर उपमेयरमा एमालेको जित

तनहुँ । भिमाद नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । मेयरमा दधिराज सुवेदी दुई हजार २७१ मतान्तरका साथ विजयी भएका छन् । सुवेदीले आठ हजार १२८ मत प्राप्त गरी विजयी भएका हुन् । प्रतिस्पर्धी सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका काजीमान श्रेष्ठले पाँच हजार ८५७ मत प्राप्त गरे । उपमेयरमा एमालेकी शारदा खनाल फेरि दोहोरिएकी छन्…