मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका वडा नं ४ का निवर्तमान वडाध्यक्ष बिष्णु कुमार भाम र उपमेयरमा ऐश्वर्य मल्ल विजयी भएका हुन् । मेयरमा विजयी भामले ४ हजार ५ सय ९९ मत ल्याएएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर बहादुर रावलले…