२ पुस २०८२, बुधबार | December 18, 2025

वाम तथा वैकल्पिक राजनीतिक समूहहरूको एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा सुरु

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)को एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह तथा नेकपा (माओवादी) विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रम आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । कार्यक्रममा सहभागी विभिन्न वाम तथा वैकल्पिक धारका राजनीतिक समूहहरूले साझा राजनीतिक दिशानिर्देशन, संगठनात्मक संरचना र आगामी राजनीतिक भूमिकासम्बन्धी…