काठमाडौं । संसदमा एमसीसी टेबल भएपछि पार्टीभित्रको विवाद छरपस्ट भएपछि नेताहरुबीच समान धारणा बनाउन नेकपा एस (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक बसेको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यलयमा केहिवेर अघि बैठक सुरु भएको पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भइसकेपछिको परिस्थितिबारे…