काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे छलफलल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार आज बिहान १० बजे पाँचै दलको बैठक बस्दै छ । एमसीसीको विषयलाई लिएर पाँचै दलबीच मतभिन्नता छ । नेपाली कांग्रेस…