काठमाडौं । कोरोना भाइरसको संक्रमण पुनः तीब्र गतिमा बढ्न थालेपछि सरकारले केही क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था गर्न थालेको छ । आइतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी…