१४ बैशाख २०८३, सोमबार | April 27, 2026

देउवासँग प्रचण्डको गुनासो – एमसीसीलाई पठाएको पत्र किन सार्वजनिक गरेको ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग फोन सम्वाद गरेका छन् । एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक गरिएलगत्तै प्रधानमन्त्री देउवाले प्रचण्ड र नेता नारायणकाजि श्रेष्ठसँग फोनमा छलफल गरेका हुन् । त्यसक्रममा देउवाले एमसीसीलाई अब अलमल नगरी संसदबाट पारित गर्ने प्रक्रियामा लैजानुपर्ने प्रस्ताव गरेका थिए । आइतबार…