पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेद्वार खोज्ने भएको छ । लामो छलफलमा समेत सहमति नभएपछि आज मतदानको तयारी गरिएको हो । मनोनयन समेत आज नै हुनेछ । यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले…