काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा तेस्रो धारको नेतृत्व गरिरहेका १० नेतालाई नेकपा एकीकृत समाजवादीमा आउन आह्वान गरेका छन् । मध्यपुर थिमिमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले तेस्रो धारका १० नेताहरु एमालेमा गएर पछुताइरहेको दाबी गर्दै अझै केही नबिग्रिएको र एकीकृत समाजवादी पार्टीमा आउन आग्रह गरे । ‘त्यहाँ…