काठमाडौं । आठौं महाधिवेशनमा ११७ मतले अध्यक्ष पदमा पराजित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु हारेकै स्थानलाई दशौं महाधिवेशन स्थलकारुपमा तोकेका छन् । आज सम्पन्न एमालेको प्रथम विधान महाधिवेशनले १०औँ महाधिवेशन बुटवलमा गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले १०औँ महाधिवेशन बुटवलमा…