१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रदेश सरकारलाई सफल बनाउनको लागि मुख्यमन्त्री केसीद्धारा कर्मचारीहरुलाई निर्देशन

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद के.सी. ‘सोनाम’ ले प्रदेश सरकारले लिएको योजनालाई सफल बनाउनको लागि कर्मचारीहरुले दत्तचित्त भएर सहयोग गर्नका लागि निर्देशन दिएका छन । निजामति कर्मचारी सेवा दिवश २०७८ को अबसरमा सफल बनाउनको लागि कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन । उनले प्रदेश सरकारको राजनीतिक दृष्टिलाई जनतामा दिदा चित्त बुझ्दो जनगुनासो आउन नदिनका…