१२ पुस २०८२, शनिबार | December 27, 2025

आजको मौसम : देशका अधिकांश स्थानमा मौसम बदली‚ केही प्रदेशमा भीषण वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान विभागका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले आइतबार बिहान देशको अधिकांश स्थानमा मौसम बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम…