बुटवल । रुपन्देही जिल्लामा साउन १ र २ गते संञ्चालन भएको कोरोना बिरुद्धको खोप अभियानमा ४५ हजार बढीले खोप लगाएका छन । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लाका १६ पालिकाका ९२ खोप केन्द्रहरुबाट ४५ हजार २७६ जनाले कोरोना बिरुद्धको चाईनिज खोप भेरोसेल लगाएका हुन् । कार्यालयका अनुसार २ दिनमा सबै भन्दा बढी बुटवल उपमहानगरमा १२५ प्रतिशतले…