काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । जसपा संसदीय दलका जेष्ठ सदस्य महेन्द्र राय यादवको अध्यक्षतामा आज बसेको बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको सांसद प्रदीप यादवले जनाएका छन् । प्रधानमन्त्री देउवाले आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा विश्वासको मत लिन लागेका छन् । संसद विघटनको…