काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाएका छन् । कोरोना संक्रमण भएपछि घोषित पत्रकार सम्मेलन स्थगित गरेका अध्यक्ष ओलीले आइतबार विज्ञप्ति जारी गर्दै गठबन्धनका नेताहरूले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको…