काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न पाँच अर्ब रुपैयाँ निकासा गरेका छन् । बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्रीको पदभार ग्रहण गर्दै शर्माले कोरोना विरुद्धको खोपका लागि पाँच अर्ब रकम निकासा गर्ने पहिलो निर्णय गरेका हुन् । परभार ग्रहणपछि मन्त्री शर्माले भने, सरकारको पहिलो जिम्मेवारी जनताको जीवन रक्षा गर्नु हो । कोरोना…