१८ पुस २०८२, शुक्रबार | January 2, 2026

प्रधानमन्त्री ओलीद्वारा चार मन्त्रीलाई बाँकी सबै मन्त्रालयको जिम्मेवारी थप

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि २५ सदस्यीय मन्त्रिपरिषद् ५ सदस्यीय मात्र बन्न पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । रक्षा र परराष्ट्र मन्त्रालय आफैसँग राखेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री विष्णु पौडेललाई अर्थबाहेक गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तेै मन्त्री कृष्णगोपाल श्रेष्ठलाई शिक्षाबाहेक स्वास्थ्य,…