१९ पुस २०८२, शनिबार | January 3, 2026

एमाले नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७५ जेठ २ गते अगाडिको संरचना अन्तर्गत स्थायी कमिटीको बैठक बोलाउने चर्चा चलेसँगै एमालेको नेपाल पक्षले आफूनिकट स्थायी कमिटीको बैठक बोलाएको छ । अध्यक्ष ओलीले बोलाउने तयारी गरेको भनिएको स्थायी कमिटीको बैठक तथा सर्वोच्च अदालतले दशौं महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेको अवस्थाका बारेका नेपाल पक्षको बैठक बस्न लागेको बताईएको छ…