२८ पुस २०८२, सोमबार | January 12, 2026

बाँकेमा थपियो २ जना नयाँ कोरोना संक्रमित, १ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमित थपिनेको संख्यामा २ जनामा झरेको छ । पछिल्लो २४ घण्टामा जिल्लाका ३ वटा प्रयोगशालमा गरिएको १२४ नमुना परीक्षणमा बाँकेका २ जनामा मात्र संक्रमण पुष्टि भएको छ । जिल्ला बाहिरका १७ जनामा पनि संक्रमण देखिएको छ । कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार सोही अवधिमा जिल्ला भित्रका १ जना र जिल्ला बाहिरका…