२८ पुस २०८२, सोमबार | January 12, 2026

एमालेको फुटले गण्डकीमा कांग्रेसको मुख्यमन्त्री

काठमाडौं । गण्डकी प्रदेशबाट नेकपा (एमाले) नेतृत्वको सत्ता बहिर्गमन सुरु भएको छ । शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गरेकी हुन । पोखरेल संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन । योसँगै नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बन्ने पहिलो व्यक्ति नेपाली बनेका…