जनकपुर । प्रदेश नं २ सरकारमा सहभागिताको विषयमा सत्तारुढ जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । मुख्यमन्त्री लालबाबु राउतले जसपाको महन्थ ठाकुर पक्षका चारजना मन्त्री बर्खास्त गरेपछि कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउने विषयमा सहमति भएको हो । केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २…