१६ माघ २०८२, शुक्रबार | January 30, 2026

एमाले भित्र पञ्चायतकालिन मण्डले समूह जन्मेको घनश्याम भुसालको आरोप

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले आफुहरु विरुद्ध अनर्गल प्रचार शुरु गरिएको बताएका छन् । आज अपरान्ह फेसबुक एकाउण्टमा प्रतिक्रिया पोष्ट गर्दै नेता भुसालले एकताको कुरा गर्दा आत्मसमर्पण गरेकोरुपमा ब्याख्या गर्नेे र विवादको करा गर्दा विभाजनको रुपमा ब्याख्या गर्ने गरिएको बताएका छन् । उनले अनर्गल प्रचार गर्ने एउटा समूह नै तयार भएको उल्लेख गर्दै…