बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलाेत्तमा शाखाकाे आयाेजना तथा जागृति युवा क्लबकाे संयाेजनमा आकस्मिक रक्तदान सम्पन्न भएको छ । तिलाेत्तमा २ स्थित क्लबको कार्यालय परिसरमा भएको आकस्मिक रक्तदानमा २ जना काेराेना जितेका युवाकाे प्लाज्मासँगै १ सय १ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् । नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले…