३० पुस २०८२, बुधबार | January 14, 2026

शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब विनियोजन

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब भन्दा बढीको बजेट विनियोजन गरेको छ । यो बजेट आगामी आर्थिक वर्षको बजेटमा सबैभन्दा धेरै विनियोजन हो । आर्थिक वर्ष २०७८ ७९ को वार्षिक बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्ष क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको बताए । चालु आर्थिक वर्षमा…