काठमाडौं । संघीय संसदको अधिवेशन साउन ३ गते बस्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी अधिवेशन आह्वन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिसको निर्णय…