बुटवल । गत असार २७ गते संक्रमणको दर घटेर ९ पुगेको रुपन्देहीमा पछिल्लो २ दिनमा फेरि संक्रमणको दर बढेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २ सय २४ जनाको स्वाव परीक्षण गर्दा ३७ जना कोरोना संक्रमण पुष्टि भएको छ । २७ गते ९ जना २८ गते ३५ जना, २९ गते २४ जना र आज ३७…