बुटवल । गोली प्रहारबाट घाईते भएका कपिलवस्तुका माओवादी केन्द्रका नेता दिपक भण्डारीको मृत्यु भएको छ । काठमाडौको शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत पाण्डेको मृत्यु उपचारका क्रममा मृत्यु भएको पैहरीले जनाएको छ । पाण्डेमाथि गत बुधबार राति गोली प्रहारबाट भएको थियो । कपिलवस्तु नगरपालिका तौलिहवा निवासी पाण्डेको उपचारको आज राती ८ः१५ बजे मृत्यु भएको हो । भैरहवा…