काठमाडौं । संसद विघटनपछिको अवस्था बारे धारणा बनाउन सभामुख अग्नि सापकोटाले सघन परामर्श थालेका छन् । मध्यराती राष्ट्रपति बिद्यादेबी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुखको आधिकारी धारण बनाउन सभामुखले सघन परामर्श थालेको उनको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले राजनीतिक दलका शीर्ष नेता र संविधानविदहरुसँग परामर्श बताईएको छ । संसद विघटन र…