लमजुङ । लमजुङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला अस्पताल लमजुङमा उपचाररत दोर्दी गाउँपालिका-८ की ४६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । बिहीबार अस्पताल भर्ना भएकी महिलाको उपचारकाे क्रममा शनिबार साँझ साँढे ६ बजे मृत्यु भएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । उनी लामो समयदेखि स्तन क्यान्सरबाट…