काठमाडौं । अन्ततः गहमन्त्री रामबहादुर थापा एमालेको तर्फबाट राष्ट्रियसभाको उप निर्वाचनमा उम्मेदवार बन्न तयार भएका छन् । एमाले अध्यक्ष ओलीले आज बिहान बोलाएको शिर्ष नेताहरुको अनौपचारीक बैठक पछि थापाले उम्मेदवार बन्न सहमत भएका हुन् । एमालेको ओलीपक्षमा उम्मेदवारीका बिषयमा सहमती जुटेपछि थापा हेलिकप्टर चढेर उम्मेदवारी दिन बागमती प्रदेश राजधानी हेटौडा पुगेका छन् । वाग्मती प्रदेश…