१३ माघ २०८२, मंगलबार | January 27, 2026

रुपन्देहीले आज पनि उछिन्यो प्रदेशका सबै जिल्लालाई, थपिए ७८२ नयाँ संक्रमित, ११ जनाको मृत्यु

बुटवल । रुपन्देहीमा आज पनि प्रदेशका सबै जिल्लाहरुलाई उछिन्दै सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२२१ नमुना परीक्षण गर्दा ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोहि अवधीमा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ३७१ जनामा संक्रमिण पुष्टि भएको…