बुटवल । बिहीबार बिहानै एउटा सामाजिक सञ्जालको स्टाटसले बुटवलमा सनसनी मच्चायो । लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन सकिन थाल्यो, केहि घण्टामा अक्सिन उपलब्ध नभए भयावह अवस्था आउन सक्ने खबरले सबैका कान ठाडा भए । सबै सबैले अक्सिजन उपलब्ध गराउनु पर्ने माग सहित सामाजिक सञ्जालमै माग पोष्ट गरे । बुटवल उपमहानगरलाई बिभिन्न संघसंस्थाले अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको…