२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

नयाँ मन्त्रीहरुको सपथग्रहण बेलुकी ८ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नयाँ मन्त्रीहरुको सपथग्रहण आजै बेलुकी ८ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयले सपथग्रहणको तयारी सुरु गरिसकेको छ । राष्ट्रपतिमार्फत आगामी कात्तिक–मंसिरमा मध्यावधि निर्वाचन घोषणा गराएका ओली कामचलाउ प्रधानमन्त्री भएपनि पूर्णअधिकारप्राप्त हैसियतमा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । ओलीले आफ्नो सत्ता टिकाउन पार्टी नै…