धनगढी । सुदरपश्चिम प्रदेश सरकारबाट बाहिरिन दिएको स्थायी कमिटीको निर्णय उल्लंघन भएपछि एमालेले तीनजना मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने निर्णय गर्ने ३ मन्त्रीलाई स्पष्टीकरण सोधेको हो। हिजो बसेको संसदीय दलको बैठकले तत्काल सरकारबाट फिर्ता नहुने निर्णय गरेको थियो । एमालेको ओली पक्षका प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा…