१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

सभापति देउवा निवासमा कांग्रेसको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको आफ्नै निवास बुढानिलकण्ठमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । राष्ट्रपति कार्यालयबाट नेपालको संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठन गर्ने प्रयोजनका लागि प्रकाशित गरिएको विज्ञप्ति नेपालको संविधान विपरीत र अलोकतान्त्रिक रहेको…