५ माघ २०८२, सोमबार | January 19, 2026

लुम्बिनी प्रदेशका मन्त्री भन्छन् : प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ

बुटवल । लुम्बिनी प्रदेशकै एक मन्त्रीले सरकार छिटै परिवर्तन हुने दाबी गरेका छन् । प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसीले बुटवलमा आइतबार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकार छिट्टै परिवर्तन हुने दावी गरेका हुन् । पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्म्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रमा राजनीतिक परिवर्तन भएका कारण त्यसको प्रभाव…