५ माघ २०८२, सोमबार | January 19, 2026

काठमाडौंको नागार्जुन जंगलमा डढेलो

काठमाडौं । काठमाडौंको नागार्जुन जंगलमा डढेलो लागेको छ । स्थित शिवपुरी राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको नागार्जुन जंगलमा बिहान १० बजेदेखि डढेलो लागेको हो । डढेलो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले प्रयास गरिरहेका छन् । काठमाडौं महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र तीनवटै सुरक्षा निकायका दमकल पनि सडक आसपास नजिकैको डढेलो निभाउन प्रयोग गरिएका छन् ।…