५ माघ २०८२, सोमबार | January 19, 2026

बाँकेमा देखियो दोस्रो चरणको कोरोना माहामारीको प्रभाव

नेपालगन्ज । कोरोनाको दोस्रो लहरका महामारीबाट सिमावर्ती बाँके जिल्ला प्रभावमा परेको छ । भारतबाट नेपाल फर्कने नेपालीहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि बाँके दोस्रो लहरको महामारीको प्रभावमा परेको हो । बाँकेका विभिन्न आइसोलेसनमा यतिबेला ८० जना कोरोना संक्रमित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेका कोरोना फोकल पर्शन तेज ओलीका अनुसार भेरी अस्पतालमा ६…