१४ पुस २०८२, सोमबार | December 29, 2025

चीनले नेपाललाई अनुदानमा दिने खोप ८ लाख डोज पु-यायो

काठमाडौं । चीनले नेपाललाई कोभिड-१९ विरुद्ध दिने खोपको मात्रा बढाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको हो। राजदूत यान्छीले कोरोना विरूद्धको संघर्षमा नेपाललाई सघाउन पाउँदा खुशी भएको जनाएकी छिन् । अब नेपालले चीनबाट आठ लाख डोज खोप प्राप्त गर्नेछ…