२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

सिंहदबारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौं । सत्तारुढ ठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गठबन्धनको बैठक बसिरहेको हो । केहीबेरदेखिजारी बैठकमा सरकार सं, मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल भैरहेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संचालनका लागि गठनबन्धन दलहरुबीच विश्वासिलो वातावरण बनाउन उच्चस्तरी राजनीतिक संयन्त्र बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।…