२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

कटुवा पेस्तोल सहित सिरहामा एक युवा पक्राउ

सिरहा । सिरहाबाट प्रहरीले कटुवा पेस्तोल सहित एक जनालाई आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपलिका वडा नम्वर २ बस्ने सुजित कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्त सुवास बुढाथोकीले जानकारी दिए । प्रहरीका अनुसार सिरहाको गोलबजार नगरपालिका वडा नम्वर ४ स्थित चेक जाँच गर्ने क्रममा उनको साथबाट कटुवा पेस्तोल र त्यसमा प्रयोग…