१३ पुस २०८२, आइतबार | December 29, 2025

पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रदर्शन

काठमाडौं । प्रचण्ड नेपाल नेकपा निकट विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन् । अनेरास्ववियूले काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेको हो । त्यसक्रममा प्रदर्शनकारी विद्यार्थीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नारावाजी गरेका छन् । अनेरास्वयूले मूल्यवृद्धिको विरोधमा देशभरका क्याम्पस अगाडि प्रदर्शन गरिएको जनाएको छ । यसैगरी आजै दिउँसो…