८ माघ २०८२, बिहिबार | January 22, 2026

नेकपा वैधानिकता निर्णयमा ढिलाइप्रति पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले गराए आयोगको ध्यानाकर्षण

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन भएको संसद पुनर्स्थापना गरेको १ साता बढी भईसक्दा पनि निर्वाचन आयोगले नेकपाको दलको आधिकारिकताका सम्बन्धमा निर्णय दिन नसकेपछि पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले आयोगको ध्यानाकर्षण गराएका छन् । पूर्वनिर्वाचन आयुक्तहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादमा छिटो निर्णय गर्न निर्वाचन…