८ माघ २०८२, बिहिबार | January 22, 2026

नक्कली डाक्टरका कारण सिंगो चिकित्सक पेशा नै बदनाम भयो : सामाजिक विकासमन्त्री बराल

बुटवल । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले नक्कली डाक्टरका कारण सिंगो चिकित्सक पेशा बदनाम भएको बताएका छन् । नेपाल चिकित्सक संघ लुम्बिनीले राष्ट्रिय चिकित्सक दिवसको अवसरमा आयोजना गरेको मेडिभ्वाईस लुम्बिनी बुलेटिन विमोचन गर्दै मन्त्री बरालले केही व्यक्तिका कारण पेशा नै बदनाम भएकाले त्यस्ता व्यक्तिको खोजी गरेर कारबाहीको दायरामा ल्याउन प्रदेश सरकार लागि परेको…