काठमाडौं । भत्किएको धरहरा निर्माण गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ग्रेटर टुँडिखेलको मास्टर प्लान सार्वजनिक गरेको छ । पुनर्निर्माण प्राधिकरणले दुई वर्ष लगाएर तयार पारेको मास्टर प्लान सार्वजनिक गरेको हो । ग्रेटर टुँडिखेलमा रानीपोखरी, खुल्लामञ्च, टुँडिखेल, रंगशाला, भृकुटीमण्डप, धरहरा, केन्द्रीय कारागार क्षेत्रलाई समेटिएको छ । धरहरा उद्घाटनको क्रममा सार्वजनिक गरिएको ग्रेटर टुँडिखेल मास्टर प्लान सबै पक्षको…