नेपालगन्ज । बाँकेका ३ वटा प्रयोगशाला मध्य १ वटा प्रयोगशालाबाट रिपोर्ट आउन बाँकी छँदा नयाँ कोरोना संक्रमित थपिनेको संख्या ३२२ पुगेको छ । बाँके स्थित भेरी अस्पतालको पीसीआर र नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्यावको रिपोर्टमा ३२२ नयाँ कोरोना संक्रमित थपिएको हो । भेरीको पीसीआर ल्यावमा २८८ नमुना परिक्षण गर्दा २०४ जनामा संक्रमण पुष्टि भएको छ…