काठमाडौं । प्रदेश नम्बर २ को प्रदेश सभामा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता नै माओवादी परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले उनी सहित एमाले प्रवेश गर्ने ४ सांसदलाई स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेमा प्रवेश गरेका ४ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् । माओवादी केन्द्रका संसदीय दलका नेतानै माओवादी…