२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड

बुटवल । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन बेजेट बिनियोजन गरेको छ । प्रदेशसभामा आज बेजेट भाषण गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई उच्च विशिष्टीकृत सुविधासहितको अस्पताल बनाउन २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन्। मन्त्री चोधरीले बजेट सार्वजनिक गर्दै अस्पतालको डीपीआर…